माघ 2079 बि. स. माघ (5-9)गते बाट आयोजना गरि सम्पन्न गरिएको Second Season of Super 6 Inter Semester Cricket Tournament लाई सभ्यरुपमा भब्य बनाउनका निम्त डटेर लाग्नु हुने सम्पूर्णलाई, म- मेरो ब्यक्तिगत एवं लुम्बिनी इन्जिनियरिङ कलेज पाचौ सेमेस्टर (10x) को तर्फ़बाट हृदयदेखि नै धन्यवादको नमन टक्राउन चाहन्छु! सुरुवादि क्षणमा कठिन परिस्तिथि र बिवादीत रहेको कुरा यथावत छ,सोहि समस्याका बाबजुत पनि खेललाई सहि समयमै सुचारु गर्न एवं 10x परिवारको अस्तित्व जोगाई राख्न फेरि पनि अब्बल भयौ भन्दा खासै फरक नपर्ला ! एकआखार बोलिको भरमा विश्वास गरि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण प्रति कृतज्ञ छु र छौ! एकताका मध्यमबाट सफल बनाउने सम्पूर्ण मेरा साथी, दाजु, भाई, तथा दिदि,बैनीहरु प्रति पनि सम्मान प्रटक गर्न चाहन्छु, यस दौरान छुटेका साथीहरु प्रति गुनासोको पोको भन्दा पनि आगामी दिनमा साथ र एकतामा संगै हुनेछौ भन्नेमा आशाबादी छु साथै,गल्ति भएका कार्यहरु प्रति क्षमा पनि महसुस गरेको छु र गरेका छौ, र आगामी दिनमा सुधारमा ध्यानाक्राशण हुनेछौ! धब्यबाद 🙏 P. C: AB ,Sarthak Bhattarai ,Nabin bha...