Skip to main content

For SEE students

 कतिपय SEE दिएका बिद्यार्थीहरु  नतिजाबाट खुसी होलान् त कतिपय दुखि ! नानी बाबु सम्पूर्णलाई ,मेरो अनुभब र मानसिक्ताले विस्लेसण गर्न भ्याए सम्म मैले बिषेस गरि तापाईहरुलाई नै केन्द्रित गरेर graph मा GPA को value बताईदिएको छु , यो बुज्ने प्रयास गर्नु , GPA कम आयो भनेर जिन्दगीमा हरेस नखानु मेहेनत जारी राख्नु , GPA बढी आयो भन्दैमा मात नबसाल्नु ,यो त संघ्रासको पहिलो सिडी हो , मेहेनत जसले गर्छ उस्कै भविष्य सुनिस्चित हुनेहो !

तसर्थ सम्पूर्णको आगामी शैक्षिक यात्रा शुभ रहोस , समूउज्ज्वल रहोस ,शुभकामना !
धन्यवाद !

Comments

Popular posts from this blog