2079 बि. स. असार
असार (12-19)गेटबाट आयोजना गरि सम्पन्न गरिएको Super 6 Inter Semester Cricket Tournament लाई सभ्यरुपमा भब्य बनाउनका निम्त डटेर लग्नु हुने सम्पूर्णलाई, म- मेरो ब्यक्तिगत एवं लुम्बिनी इन्जिनियरिङ कलेज चौथो सेमेस्टर (10x) को तर्फ़बाट हृदयदेखि नै धन्यवादको नमन टक्राउन चाहन्छु!
कठिन परिस्तिथि र मौसमी समस्याका बाबजुत पनि खेललाई
एकताका मध्यमबाट सफल बनाउने सम्पूर्ण मेरा साथी, दाजु, भाई, तथा दिदि,बैनीहरु प्रति पनि सम्मान प्रटक गर्न चाहन्छु, यस दौरान छुटेका साथीहरु प्रति गुनासोको पोको भन्दा पनि आगामी दिनमा साथ र एकतामा संगै हुनेछौ भन्नेमा आशाबादी छु साथै,गल्ति भएका कार्यहरु प्रति क्षमा पनि महसुस गरेको छु र गरेका छौ, र आगामी दिनमा सुधारमा ध्यानाक्राशण हुनेछौ!
धब्यबाद 🙏
P. C: Suman Mand
al and AB.




Comments
Post a Comment