बिगत लामो समय देखि क्लब आर्थिक समस्याबाट गुज्रि रहेको अवस्थामा यस क्लबका उथान हुदैगरेका खेलाडी जो राष्ट्रिय खेलाडी बन्ने प्रयत्न गरिरहेको छन् उनीहरुका लागि,खेल खेल्ने सामग्रीको अभाव एवं भौतिक पुर्वआधार 'खेलमैदान' को उचित व्यवस्थापन नभएको तथा सम्बन्धित निकायले रुचि नदेखाएको हुदा यस क्लबका पुर्व खेलाडी, खेलप्रेमी, समाजसेवि, सामाजिक अभियन्ता, देश विदेशमा रहनु हुने दाजु भाई , दिदि बहिनि, एवम् पत्थरकोटका सम्पूर्ण बसी र संस्थाहरुमा यस क्लबलाई सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ, उच्च सम्मानका साथ अमर ज्योति क्लब ।
सोहि गुहार अनुरुप!
धन्यवाद
हाम्रो अमर ज्योति क्लबको सधै शुभ चिन्तक र अभिभाबकको भूमिकामा तपाई सधै हाम्रो साथमा हुनुन्छ, तपाइले लगाउनु भएको यो मार्गनिर्देश हामी सधै पछ्याई रहनेछौ
हामी र हाम्रो क्लबलाई मायाँ गरि सात समुन्द्र पारिबाट येही स्वोदे रही पनि यसै क्लब र खेलाडीको बिकासका लागि सहयोग प्रधान गर्नु भएकोमा म मेरो वेक्तिगत तथा अमर ज्योति क्लबको तर्फ़बाट हार्दिक धन्यबाद दिन चाहन्छौ!
1.पदम गुरुङ :रु.१०,८२१.९२ (Rs.10,821.92)
2.कृष्ण खरेल: Rs.11,111.
3.नारायण बन्जाडे (हुमाकान्त बन्जाडे ): Rs. 2000.
4.बिनोद केवट:क्रिकेट र फूटबल जेर्सी (18सेट्स टि-शर्ट , शर्ट्स,ट्रक्क ) हस्तान्तरण भने आदरणीय गोपाल बस्नेत सरको हातमा गरियो!
5.आशिस शर्मा : Rs.5000.
नोट :माथि रहेको कुरा:-
न.1 र 2 को आर्थिक रकमबाट खेलकुद सामग्री किनियो!
(10,821.92+ 11,111) =21,932.92
Bat= 1kasmir Willow+1English Willow =2pcs
1packet =tennis ball=6pcs
2deus ball+1synthetic ball=3pcs
1=keeping pad=1pair
1pc =air pumb =1pcs
Football=1pcs
Bhollyball =1pcs
Football net =2pcs
Cricket kid bag= 1pcs
Bhollyball net=1pcs
Thie pad =2pcs
Hand pad =1pcs
Batting Globes=2pcs
Football keeping globs=1pcs
न.4को 36ओटा जर्सी ल्याईयो!
अरु बाकी न.2 को रकम क्लवको खातामा रहेको छ!
न.5को उठ्न बाकी रकम रहेको छ!
मिडियाबाट सहयोग गर्नु हुने रातोप्रेसलाई धन्यवाद 🙏
अझै समसमायीक जानकारीका लागि :- https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.ratopress.com%2Farchives%2F22615&h=AT10nZj6Jqwt_OXhpyRpqI3uBDYdOzZq61ieVqf2gzCMur_16D3g55pWFPL_na-Tmv8ICXjoghJq7_geEO7NGmcDBj6V7tRv_Fn_9YXm4IBrGNjRtd1nakpcjZ_JYgJk8hBr61lEz1NA_wHRI78Q&s=1














Comments
Post a Comment